दफा २०
बिदा माग गर्ने विधि
श्रमजीवी पत्रकारले व्यवस्थापकसँग लिखितरूपमा बिदा माग गर्नुपर्नेछ ।
तर भैपरी आउने र पर्व बिदा मौखिक रूपमा पनि लिन सकिनेछ ।